Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजहाज दुर्घटना मानवीय त्रुटिको कारणले भएको दुर्घटना जाँच आयोगको निष्कर्ष

जहाज दुर्घटना मानवीय त्रुटिको कारणले भएको दुर्घटना जाँच आयोगको निष्कर्ष


पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको दुर्घटना जाँच आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको छ । माघ १ गते २०७९ मा पोखरामा यती एयरलाइन्सको एटीआर ७२ (एन एनएनसी) जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो ।

यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना चाँज आयोगको निष्कर्ष रहेको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया