Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला

खैरिखोला सुरक्षा पोष्ट नजिकै सकेट बम फेला


जानकी (बाँके) । बाँकेको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै बिहीबार सकेट बम फेला परेको छ । बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको टोलीले गस्ती गर्ने क्रममा उक्त सकेट बम फेला पारेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ फेला परेको उक्त सकेट बम अहिले नेपाली सेनाको डिस्पोजल टोलीले निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया