Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक बक्यौता रकम तिर्न नसके जहाज लिलामी गर्ने क्यानको चेतावनी!

आर्थिक बक्यौता रकम तिर्न नसके जहाज लिलामी गर्ने क्यानको चेतावनी!


काठमाडौं,नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक संकटबाट उठ्न नसकेको गुण एयरलाइन्सलाई जहाज लिलामीको चेतावनी दिएको छ ।

समाचार स्रोतका अनुसार एयरलाइन्सले करिब ६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । एयरलाइन्स प्राधिकरणले एक वर्षअघि गरेको वित्तिय अडिटमा फेल भएको थियो । त्यसपछि एयरलाइन्सलाई उडान संचालनमा प्रतिबन्ध लगाएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया