निर्वाचन आचार संहितको पालना गर्दे काठमाडौं क्षेत्र नं ४ राप्रपाद्धारा चिनारी कार्यक्रम
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले चिनारी कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचन आचार संहिताको पालना गर्दे काठमाडौं क्षेत्र नं ४ ले काठमाडौको पशुपती चावहिल क्षेत्रमा शनिबार चिनारी कार्यक्रम सञ्चालन गर्दे पशुपती नाथको दर्शन गरेको हो ।
कार्यक्रममा राप्रपाका तर्फबाट काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार रिद्धी प्रताप ज.ब.राणा, प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठ र प्रदेश सभा “ख” उम्मेदवार पुन्यलाल श्रेष्ठको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया