Techie IT
×
गृहपृष्ठसमाचारनिर्वाचन आचार संहितको पालना गर्दे काठमाडौं क्षेत्र नं ४ राप्रपाद्धारा चिनारी कार्यक्रम

निर्वाचन आचार संहितको पालना गर्दे काठमाडौं क्षेत्र नं ४ राप्रपाद्धारा चिनारी कार्यक्रम


काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले चिनारी कार्यक्रम सञ्चालन गरेको छ । निर्वाचन आचार संहिताको पालना गर्दे काठमाडौं क्षेत्र नं ४ ले काठमाडौको पशुपती चावहिल क्षेत्रमा शनिबार चिनारी कार्यक्रम सञ्चालन गर्दे पशुपती नाथको दर्शन गरेको हो ।

कार्यक्रममा राप्रपाका तर्फबाट काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार रिद्धी प्रताप ज.ब.राणा, प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. ठाकुर मोहन श्रेष्ठ र प्रदेश सभा “ख” उम्मेदवार पुन्यलाल श्रेष्ठको सहभागिता रहेको थियो ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया