Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा विष्ट

नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा विष्ट


कर्णाली । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरेको छ ।

प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिएका छन् । विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया