Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमाघ १ गते सार्वजनिक विदा

माघ १ गते सार्वजनिक विदा


काठमाडौं ।
सरकारले माघ १ गते अर्थात् माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी हो । अन्य समुदायले पनि माघीलाई माघे संक्रान्तिको रुपमा  मनाउने गर्छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया