दुई हजार ८८ बिन्दुमा खुम्चियो सेयर बजार
काठमाडौं । सेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन शुन्य दशमलव ४० अंकले ओरालो लागेको सेयर बजार परिसुचक आज बुधबार पुन १० दशमलव २५ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य चार बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७३ अंकले ओरालो लागेर तीन सय ८० दशमलव ४३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ९० हजार दुई सय १० पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड १० लाख ४९ हजार नौं सय ४९ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएको छन् । जसमध्ये बाँणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेको छ भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- बालमन्दिर जग्गा प्रकरण : सिकिस्त बिरामी रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवा
- सरकारले जेठ एक गते नीति तथा कार्यक्रम ल्याउने
- भाइरल गायिका अन्जु विश्वकर्माको स्वरमा रहेको ‘यो जिन्दगीको’ गीत सार्वजनिक
- माछापुच्छ्रे बैंक सिम्ले शाखाद्धारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
- महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न
- मौद्रिक नीति र बजेटको तालमेल हुने बजेट ल्याउनु पर्छ : अध्यक्ष ढकाल
- विद्युतीय गाडीको भन्सार बढाएर गरिबलाई निःशुल्क ‘इन्डक्शन’ चुलो बाढौं : अर्थविद गौचन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया