आई–पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर
काठमाडौं, साउन २५
नेपालमा रेमिट्यान्स भित्र्याउने अब्बल स्थानमा रहेको आई–पे रेमिटले नेपाली नारीहरूका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज गर्ने घोषणा गरेको छ । श्रावण २३ गतेबाट सुरु भएको यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरूले आई–पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई भाद्र ६ गतेसम्ममा अपलोड गरिसक्नु पर्नेछ ।
टिकटक च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक पाँच जनाले दुुई सय रुपैयाँको टपअप पाउछेन् भने एक जना भाग्यशाली विजेताले नगद पुरस्कार १५ हजार रुपैयाँ जित्ने मौका पाउनेछन् । अघिल्लो वर्ष पनि आयोजना गरिएको आई–पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा कम्पनीले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया