सिद्धार्थ बैंकमा ‘रिभर्स फ्याक्टरिङ’ सुविधा
काठमाडौं ।
सिद्धार्थ बैंकले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकहरूलाई लक्षित गरी रिभर्स फ्याक्टरिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवाअन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरूलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरूबाट जारी गरिएको आवधिक इन भ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइसबापतको रकम तत्काल बिक्रीवितरकलाई उपलब्ध गराउनेछ । यसबाट खरिदकर्ता ग्राहकले बिक्री वितरकबाट विशेष सहुलियत तथा छुटमा वस्तु खरिद गर्न सहयोग पु-याउने बैंकले विश्वास लिएको छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेसनल प्राइभेट लिमिटेद्वारा यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विक भुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया