कुमारी बैंक र केजीएच ग्रुपबीच सहकार्य
काठमाडौं ।
कुमारी बैंक लिमिटेड र केजीएच ग्रुपबीच होटलका विशेष सेवाहरूमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरूलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय राख्नलगायत शारीरिक स्फूर्ति एवं मानसिक ऊर्जा र सचेतना पुनर्जागरणका लागि विश्राम अत्यावश्यक रहेको छ ।
सोही कुरालाई मध्यनजर गर्दै कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत केजीएच ग्रुप, अन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवाहरूमा आकर्षक छुटको प्रावधान मिलाएको छ । बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरूले उक्त केजीएच ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टहरूमा खानपानमा, स्पा सुविधाहरूमा र संग्रहालय शुल्कमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया