बीमा समितिद्वारा हकप्रदको प्रस्ताव स्थगन गर्न अजोड इन्स्योरेन्सलाई निर्देशन
काठमाडौं ।
बीमा समितिले हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्थगन गर्न बीमा समितिलाई निर्देशन दिएको छ । समितिले आफूसँग अनुुमति नलिइकन हकप्रद सेयर जारी गर्ने घोषणा गरेको सेयर मूल्य बढाउन चलखेल गरेको भन्दै उक्त निर्देशन दिएको जानकारी दिएको छ ।
कम्पनीले यही बैशाख ७ गते वार्षिक साधारण सभाको आव्हान गरेको र उक्त सभामार्फत कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सोही कारण पछिल्लो समय कम्पनीको अप्राकृतिक रूपमा सेयर मूल्य बढेको भन्दै समितिले हकप्रद सेयर जारी गर्ने निर्णय हालको लागि स्थगन गर्न कम्पनीलाई निर्देशन दिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया