गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्वारा स्वास्थ्य सामग्री प्रदान
काठमाडौं ।
लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई आठ थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाका ग्रामीण भेगमा सञ्चालित स्वास्थ्य सेवालाई यो सामग्री उपलब्ध गराएको हो ।
कोभिड १९ विरुद्ध लड्नसक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो । ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङ अस्थायी कोभिड अस्पताल दुई, बुंगकोट हेल्थ पोष्ट एक, माई मनकामना सहकारी अस्पताल एक, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटन दुई र मुग्लिङ हाइवे अस्पताललाई एक थान उक्त सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
- १९ सय ९८ बिन्दुमा खुम्चियो सेयर बजार
- आइजिपी कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुखबीच शिष्टाचार भेटघाट
- अनुदानमा उन्नत जातका भैँसी वितरण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया