ललितपुर फाइनान्सद्वारा विशेष साधारणसभाको आह्वान
काठमाडौं ।
ललितपुर फाइनान्सले विशेष साधारणसभाको आह्वान गरेको छ । फाइनान्सको यही जेठ १२ गते बुधबार बसेको सञ्चालक समितिको चार सय २८औं बैठकले यही जेठ २८ गते विशेषसभाको आह्वान गरेको हो ।
उक्त सभाले नेपाल फाइनान्समा आफूलाई समाहित गर्ने विशेष प्रस्ताव पारित गर्ने संस्थाले जानकारी दिएको छ । प्राप्तिको लागि नेपाल फाइनान्सको एक कित्ताबराबर ललितपुर फाइनान्सको पनि एक कित्ता अर्थात् १ः१ को स्वाप रेसियो कायम गरिने प्रस्ताव समेत गरिने संस्थाले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया