नागरिक लगानी कोषद्वारा सेयर मूल्य समायोजन
काठमाडौं ।
नागरिक लगानी कोषले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले नौ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन हजार सात सय ४३ रुपैयाँ तोकेको हो ।
पछिल्लो पटक प्रतिकित्ता चार हजार ८० रुपैयाँ अन्तिम मूल्यमा सेय र कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने एक खर्ब ३३ अर्ब ४१ करोड ६० लाख १६ हजार तीन सय २० रुपैयाँ पुगुेको छ ।
नेप्सेमा भने कोषको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको तीन अर्ब २७ करोड चार सय रुपैयाँबराबरको तीन करोड २७ लाख चार कित्ता सेयर सूचीकृत रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया