हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्ने
काठमाडौं ।
हाइड्रो इलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीले हकप्र्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी ११ अर्ब रुपैयाँबाट एकबराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत यही साउन ५ गतेबाट खुल्ला हुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य साउन २५ गतेसम्म कायम रहनेछ । अधिकृत पुँजी ५० अर्ब रुपैयाँ रहेको कम्पनीको जारी पुँजी २२ अर्ब रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया