फोटोन मोटर्सको नेपालगञ्ज र बुटवलमा शाखा विस्तार
काठमाडौं । नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले आफ्नो नयाँ शाखाहरू नेपालगञ्ज र बुटवलमा विस्तार गरेको छ । पछिल्लो समय कमर्सियल गाडीको आक्रामक बजार विस्तार गरिएको फोटोन मोटर्सले नेपालगञ्ज र बुटवलमा आफ्ना शाखाहरू विस्तार गरेको हो ।
नयाँ शाखाहरूबाट फोटोन ब्रान्डका कमर्सियल गाडीहरूको जानकारी लिन, टेस्ट ड्राइभ तथा खरिद गर्न पाइने कम्पनीका सेल्स हेड नबिन आचार्यले जानकारी दिए । उनका अनुसार यहाँबाट सेवाग्राहीले फोटोन गाडीका जेनुइन पाट्र्स पाइनुका साथै पार्ट्ससम्बन्धी सम्पूर्ण जानकारीहरू र आफूलाई आवश्यक पार्टसहरूको अवलोकन गर्न सकिनेछ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन ब्रान्डका पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल र १६ सिट क्षमताको भ्यान भ्यु सीएस २ विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू
- नारायणगढ–बुटवल सडक: पाँच वर्षमा पचास प्रतिशत काम पूरा
- श्रमिक दिवसको अवसरमा अध्यक्ष ओलीद्वारा शुभकामना व्यक्त
- मजदुर वर्गको आर्थिक तथा सामाजिक समस्या समाधान गर्नुपर्छ: झलनाथ खनाल
- श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग
- ओमोडा बन्यो युरोपमा उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी
- भारतको चर्चित फर्च्युन होटेल्स अब नेपालमा
- नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच सम्झौता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया