एसिएन अफ्रिकन चेम्बर अफ कमर्समा पोखरेल
काठमाडौं । एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् । चेम्बरको गत सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले जनाएको छ ।
एसिया र अफ्रिकाका देशहरुको व्यवसायीहरु तथा व्यावसायिक एसोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलोपटक नेपाल च्याप्टर सुरु भएको हो । आफू नेपाल च्याप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरु र अफ्रिकाका मुलुकहरुमा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए । वल्र्ड ट्रेड ग्रुपअन्तर्गत नेपालमा बिजनेस टेलिभिजन, सीईओ क्लब, ब्ल्याकहोल आईटी सोलुसन, काठमाडौं स्कुल अफ बैंकिङ एण्ड इन्स्योरेन्सलगायतका दर्जन बढी संस्थाहरु सञ्चालनमा छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया