सप्तकोशी डेभलपमेन्ट बैंकले छ महिनामा कमायो तीन करोड
काठमाडौं, माघ १९
सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड चार लाख सात हजार नौ सय ८८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड ५० लाख ७४ हजार पाँच सय ८२ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ७८ करोड ११ लाख ११ हजार सात सय २८ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ७६ करोड ९९ लाख ९४ हजार चार सय ३९ रुपैयाँ निक्षेप संंकलन गरी दुई अर्ब ६५ करोड १० लाख २८ हजार दुई सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ११ करोड आठ लाख ९५ हजार ३४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब ५६ करोड १८ लाख छ हजार एक सय ३८ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५३ करोड ४१ लाख ३३ हजार चार सय ८७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ९४ लाख ८८ हजार एक सय ५८ रुपैयाँ रहेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया