कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बिक्री खुला
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुला भएको छ । बैंकले पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजी २० करोड रुपैयाँमध्येबाट एक बराबर एक दशमलव १५ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
अधिकृत पुँजी ६४ करोड तथा जारी पुँजी ५० करोड रुपैयाँ रहेको कम्पनीको हकप्रद सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्समार्फत यही माघ ७ गतेबाट खुला भएको हकप्रद सेयरको बिक्रीकार्य यही माघ १७ गते बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
- कर्णाली प्रदेशकै पहिलो चार तारे होटल
- एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता
- क्रेस्ट माइक्रोलाइफ र एनआईएमबी एस क्यापिटलबीच सम्झौता
- सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाइ मेसिन प्रदान
- ज्योति विकास बैंकद्वारा अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया