कुमारी बैंकको कामु प्रमुख कार्यकारीमा खनाल
काठमाडौं । कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको पदमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई अर्को निर्णय नभएसम्मको लागि कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो ।
बैंकका अनुसार खनालको कामु कार्यकारीको जिम्मेवारी यही माघ २५ गतेबाट नै सुरु भएको हो । यसअघि बैकका कामु प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिना रहेकोमा उनले स्वैच्छिक अवकाश दिएपछि बैंकले खनाललाई कामु प्रमुख कार्यकारीको जिम्वेवारी सुम्पिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया