लन्डन । चर्चित चकलेट किटक्याट र नेसक्याफे उत्पादन गर्ने कम्पनी नेसलले मूल्यवृद्धि हुनसक्ने चेतावनी दिएको छ । उत्पादन लागत बढेको भन्दै कम्पनीले चकलेटको मूल्य बढ्नसक्ने चेतावनी दिएको हो ।
फुड ग्रुपका मालिक मार्क स्नाइडरले यो वर्ष मूल्य बढ्ने अनुमान गरेको बताए । उनले कम्पनीमा महंगी टार्ने कुनै ठाउँ नभएको बताए । उता ड्युरेक्स र डेटोलको उत्पादक रेकिटले पनि मूल्य बढ्नसक्ने बताएको छ ।
रेकिटको सन् २०२१ मा खर्च ११ प्रतिशतले बढेको थियो तर प्रमुख कार्यकारी लक्ष्मण नरसिंहनले भने यसको मतलब पैसामा मूल्य बढ्ने नहुने बताए । कम्पनीसँग मूल्य व्यवस्थापनका अनेक उपाय भएको उनको भनाइ छ ।
‘हामी हाम्रो ब्रान्डको प्रतिस्पर्धालाई पनि हेर्छौँँ’, उनले भने । कम्पनीका प्रमुख वित्तीय अधिकृत जेफ कार भने कम्पनीको खर्च बढेको बताउँछन् । कम्पनीको यस्तो भनाइसँगै बिहीबार सेयर मूल्य ५.४ प्रतिशतले बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
- शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
- शेयर बजारको ओरालो यात्रा रोकियो, आज २ अंकको वृद्धि
- वर्षाले डढेलो निभाउने आशा
- सरकार परिवर्तनका लागि षड्यन्त्र भइरहेको छ: महासचिव पोखरेल
- भूकम्पपीडितलाई समयमा नै राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया