त्रिवेणी व्यापार कम्पनीको डिलरमिट सम्पन्न
काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीले बिक्री वितरण गर्दै आयको आफ्नो साना घरायसी सामानको बिक्री बितरण गर्ने आधिकारिक बिक्रेताहरुको बिक्रेता मिट (डिलरमिट) सम्पन्न गरेको छ । त्रिवेणी व्यापार कम्पनीले आफ्ना नेपालभरि रहेका आधिकारकि बिक्रेताहरुलाई उत्साहित गर्ने र बिक्रीबितरणमा आएको समस्या समाधान गर्ने उद्देश्यले काठमाडौमा आधिकारिक बिक्रेताहरुको डिलर मिट आयोजना गरेको हो ।
कार्यक्रममा डिलरहरुलाई कम्पनीको तर्फबाट त्रिवेणी व्यापार कम्पनीका महाप्रबन्धक जितेन्द्र सिंहले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको बारेमा सहभागीहरुलाई जानकारी दिएका थिए । साथै कम्पनीको आगामी ब्यापार प्रवद्र्धन योजनाको बारेमा जानकारी गराएका थिए ।
सिंहका अनुसार आगामी दिनमा अझै नयाँ प्रोडक्ट र टेक्नोलोजीका साथ कम्पनी प्रस्तुत हुने छ । उक्त कार्यक्रममा विशेष अतिथि त्रिवेणी व्यापार कम्पनीका निर्देशक शैलेस सिंघाईले त्रिवेणी व्यापार कम्पनीले बिक्रीबितरण गदै आएको गुणस्तरीय घरायसी समानहरुको बिक्रीबितरणमा डिलर्सहरुको महत्वपुर्ण भुमिका रहेको र त्रिवेणी ग्रुप अन्तर्गतका ब्राण्डहरुको सामान गुणस्तरका हिसाबले परिपक्व हुने भएका कारण त्रिवेणीप्रति बजारमा व्यवसायीक विश्वास बढ्दै गएको कुरामा जोड दिए ।
साथै उक्त कार्यक्रममा कम्पनीले यासुदा ब्राण्ड नेपालको नम्बर १ साना घरायसी ब्राण्डको रुपमा स्थापित भएको जानकारी गराउँदै सम्पूर्ण ग्राहक तथा डिलरहरुलाई धन्यवाद र ब्राण्डप्रतिको विश्वासको लागि व्यक्त गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘संविधानको परिकल्पना र प्रेस स्वतन्त्रताको अभ्यासलाई कसैले सीमित गर्न सक्दैन’
- मदिरा व्यवसायी भन्छन् – राज्यले सौतेनी व्यवहार गर्यो
- झण्डै २६ अंकले उक्लियो बजार
- कागबेनीमा बस दुर्घटना, २१ जना विद्यार्थी घाइते
- अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट
- कागबेनीमा बस दुर्घटना, २१ घाइते
- वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी गर्ने दुई पक्राउ
- वायु प्रदूषण बढेकाले मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया