चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैंसी मरे
स्याङ्जा । मंगलबार राति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुईवटा भैँसी मरेका छन् । वालिङ नगरपालिका– ६ बगैँचाका हेमबहादुर थापाको गोठमा बाँधिराखेको दुई भैँसी चट्याङ लागेर मरेका हुन् । राति दुई बजे चट्याङ परेको कारण भैँसी मरेका हुन् ।
गोठमा रहेका दुईवटा भैँसी ब्याउने रहेको उनले बताए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन । अन्यत्र भने कुनै क्षति नभएको वडा प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै प्रहरी टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया