हङकङ, फागुन ९
चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्ना उत्पादन किन्न नपाउने गरी संघीय संस्थाहरुले लगाएको प्रतिबन्धविरुद्ध हालेको मुद्दा अमेरिकी न्यायाधीशले अस्वीकृत गरिदिएका छन् । अमेरिकी जिल्ला न्यायाधीश आमोस माजान्टले मंगलबार अमेरिकाको पक्षमा मुद्दा छिनोफानो गरिदिएको सीएनएनले जनाएको छ । जिल्ला अदालतले संसदलाई हुवावे र जेटटीईसँग व्यवसाय गर्नबाट रोक्न संघीय एजेन्सीहरुलाई कडाइ गर्ने अधिकार भएको भन्दै उक्त फैसला दिएको बताइएको छ । हुवावेले भने अमेरिकी प्रतिबन्धले कमपनीको संवैधानिक अधिकार हनन भएको र व्यवसायमा दखल पु-याएको दाबी गरेको थियो । तर न्यायाधीश माजान्टले हुवावेको तर्क सिधै अस्वीकार गरेको बताइएको छ । हुवावेको मुद्दामा जिल्ला अदालतले ५७ पृष्ठ लामो फैसला गरेको बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया