बजाजको ‘यसपालिको चाड, उपहारसँगै स्वरोजगार’ योजना
काठमाडौं । बजाज थ्री ह्विलर्सको एकमात्र वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडले दशैं, तिहार र छठ अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यसपालिको चाड, उपहारसँगै स्वरोजगार’ राखिएको छ ।
बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज मेक्सिमा सी वा बजाज रे बीएस६ को खरिदमा ३२ इन्चको हिमस्टार एलईडी स्मार्ट टिभी वा सामसङ एफ२२ स्मार्टफोन पाइनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लिमिटेडका निर्देशक अभिमन्यु गोल्छाले उत्कृष्ट उत्पादनहरूका साथै चाडबाडको अवसरमा रमाइला अफरहरू ग्राहकहरूलाई प्रदान गर्ने कम्पनीको लक्ष्यअनुरुप यो अफर ल्याइएको बताए ।
यो अफरले मानिसहरूलाई बजाज मेक्सिमा सी वा बजाज रे बीएस६ को खरिद गरी आफ्नै देशमा स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्ने उनको दाबी छ । यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया