सिक्लेस हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको ८५ लाख कित्ता सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार उक्त कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८५ करोड रुपैयाँबराबरको ८५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
सूचीकृत भएको कुल सेयरमध्येमा १० प्रतिशत अर्थात् आठ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रमा, १३ दशमलव ५३ प्रतिशत ११ लाख ५० हजार सर्वसाधारणमा र कम्पनीका संस्थापकहरुले लगानी गरेको ६५ लाख कित्ता अर्थात् ७६ दशमलव ४७ प्रतिशत समेत गरी कुल ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया