मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा पुस ३० गते
काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस ३० गते पोखराको होटल ग्रान्ड पोखरामा आफ्नो १६औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब ६५ करोड ७१ लाख ८० हजार आठ सय ५६ रुपैयाँमध्येबाट १३ दशमलव पाँच प्रतिशत अर्थात् ७६ करोड ३७ लाख १९ हजार चार सय १५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत अर्थात् चार करोड एक लाख ९५ हजार सात सय ५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसबाहेक हाल कायम रहेको चुक्ता पुँजीलाई वृद्धि गरी छ अर्ब ४२ करोड नौ लाख दुई सय ७२ रुपैयाँ पु-याउन प्रस्ताव पारित गर्ने तयारी पनि बैंकले गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
- बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
- खानीहरुको उत्खनन गरे मुलुकलाई अधिक लाभ हुन्छ: मन्त्री भण्डारी
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया