काठमाण्डौं,चैत १९
नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई मंगलबार चार अर्ब ६० करोड रुपैयाँ तिरेको छ । सेयर स्वामित्व खरिद बिक्रीबापतको पुँजीगत लाभकरअन्तर्गत एनसेलले उक्त रकम तिरेको हो ।
मंगलबार चार अर्ब ६० करोड तिरेसँगै एनसेलले अहिलेसम्म नौ अर्ब १० करोड रुपैयाँ तिरेको छ । पहिलो लटमा एनसेलले चार अर्ब ५० करोड रुपैयाँ तिरेको थियो । कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभकार तिर्नुपर्नेमा बाँकी १४ अर्ब ४० करोड रुपैयाँ रकम लकडाउनपछि तिर्न ठूला करदाता कार्यालयले भनेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- डीएसपी सत्य नारायण थापालाई खुला पत्र !
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया