सम्पति शुद्धीकरण र कालोधनलाई बैधता दिने पाइएपछि चिट्ठा विधेयक फिर्ता !
काठमाडौं,बाग्मती प्रदेश सभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको चिट्ठा व्यवस्थापनसम्बन्धी विधेयक फिर्ता भएको छ ।सङ्घीय चिट्ठासम्बन्धी एनमा भएको व्यवस्थासँग बाझिएको पाइएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त विधेयक प्रदेश सभामा फिर्ता पठाएका हुन् ।विधेयक सम्पति शुद्धीकरण र कालो धनलाई वैधता दिन रोक्ने लगायतका सवालमा मौन रहेको पाइएको छ ।
फिर्ता पठाइएको विधेयक यथास्थितिमा प्रमाणिकरण भएर ऐन बन्दा सङ्गठित अपराध बढ्ने र ठगी बढ्नेबारेमा प्रदेश सभाको छलफलको क्रममा समेत उठाइए पनि सामान्य छलफलबाट नै गत चैत २८ गतेको मन्त्रीपरिषद् बैठकले सामाजिक हितका लागि भन्दै प्रदेशभर चिट्ठा खेल्ने खेलाउने अनुमति दिन कानुन बनाउने गरी विधेयक पेस गर्ने निर्णय गरेको थियो ।
क्याटेगोरी : बागमती प्रदेश
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया