काठमाडौं,रबी लामिछानेविरुद्ध मुद्दा हालेर भाइरल बनेका युवराज सफलमाथि कुटपिट भएको छ । बानेश्वरमा शनिबार दिउसो भएको स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शन कार्यक्रममा घुसेपछि उनीमाथि आक्रमण भएको हो ।
पछिल्लो समयमा युवराज सफलले युटुव , फेसवुक लगायत सामाजिक संजालका माध्यमहरुद्वारा आईभ आएर भड्किला अभिव्यक्ति दिने गरेका थिए ।हालै, प्राइम टाईम टिभीमा रिषि धमलाको जनता जान्न चाहान्छन कार्यक्रममा सँगै सहभागि भएका अधिवक्ता यज्ञमणि न्यौपानेलाई हातहालेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताहरुलाई जथाबाहि त्यही बोलेका थिए । भने आफ्ना ३५ सय सेना भएको भनि कानुन बिपरित अभिव्याक्तिहरु दिएका थिए । त्यसै रिसमा केहि मानिसहरुले उनिमाथि आक्रोस पोखेको हुनसक्ने बुझिएको छ । उनीमाथि आक्रमण गर्ने विप्लव खडका र सोम शर्मा लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका
- गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना
- चार सवारी साधन दुर्घटना: मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
- सत्तापक्षले विपक्षीको कुरा सुनीदिनुपर्यो: नेता डा. कोइराला
- सुपर कम्प्युटर बनाउँदै एलोन मस्क
- नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण
- जीपीएस प्लस सुविधाअघि पारित गर्नुपर्ने अभिसन्धिमा सरोकारवालाको चासो
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया