Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल व्यालेन्स फण्डद्वारा लाभांश घोषणा

नबिल व्यालेन्स फण्डद्वारा लाभांश घोषणा


काठमाडौं भदौ १२
नबिल व्यालेन्स फण्डले लाभांश घोषणा गरेको छ । नबिल म्युुचअल फण्ड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल व्यालेन्स फण्ड २ नबिल इक्विटी फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका हुुन् । योजनाहरूको लेखापरीक्षण भएलगत्तै योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको यही भदौ १० गते बसेको सञ्चालक समितिको बैंठकले नबिल व्यालेन्स फण्ड २ का एकाइधनीहरूलाई करसहित १० करोड आठ लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसैगरी नबिल इक्विटी फण्डका एकाइधनीहरूलाई छ प्रतिशतका दरले सात करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया