Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश५२ वर्षीया राईको कुलोमा डुबेर मृत्यु

५२ वर्षीया राईको कुलोमा डुबेर मृत्यु


मोरङ । पथरी शनिश्चरे नगरपालिका–१ सुन्दर बस्ती बस्ने ५२ वर्षीया गंगा राईको कुलोमा डुबेर मृत्यु भएको छ । उनको आफ्नै घर नजिक रहेको कुलोमा डुबेर बुधबार साँझ मृत्यु भएको हो ।

डुबेर गम्भीर घाइते भएकी उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया