Techie IT
×
गृहपृष्ठबिबिधअवैध जुवाजन्य फड्का खेल अब अनलाइनमा !

अवैध जुवाजन्य फड्का खेल अब अनलाइनमा !


विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अवैध जुवाजन्य फट्का खेलले फेरि तीव्रता पाएको छ । विश्वकप सुरु भएसँगै जुवाजन्य फट्का खेलले तीव्रता पाएको हो ।

विश्वकप तथा विभिन्न प्रिमियम लिगको नाममा विराटनगरबाट मात्रै दैनिक करोडौँको खेल हुनेगरेको छ । भारतमा आईपीएल सुरु भएका बखत केही सक्रिय हुने गरेको प्रहरीले केही सट्टेबाज र केही बुकीहरूलाई कारबाही गरेजस्तो गरेर छाडिदिने गरेको छ । स्रोतका अनुसार लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज)को धन्दा चलाउँदै आएका केही विराटनगरका व्यापारी समुदायका युवाहरूले करोडौँको कारोबार गर्ने गरेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया