विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा अवैध जुवाजन्य फट्का खेलले फेरि तीव्रता पाएको छ । विश्वकप सुरु भएसँगै जुवाजन्य फट्का खेलले तीव्रता पाएको हो ।
विश्वकप तथा विभिन्न प्रिमियम लिगको नाममा विराटनगरबाट मात्रै दैनिक करोडौँको खेल हुनेगरेको छ । भारतमा आईपीएल सुरु भएका बखत केही सक्रिय हुने गरेको प्रहरीले केही सट्टेबाज र केही बुकीहरूलाई कारबाही गरेजस्तो गरेर छाडिदिने गरेको छ । स्रोतका अनुसार लामो समयदेखि जुवाजन्य अवैध फाट्का (सट्टेबाज)को धन्दा चलाउँदै आएका केही विराटनगरका व्यापारी समुदायका युवाहरूले करोडौँको कारोबार गर्ने गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया