एनआईसी एसिया क्यापिटलको शुल्कमा छुट
काठमाडौं, वैशाख २९
एनआईसी एसिया क्यापिटलले आफ्नो सेवा शुल्कमा भारी छुुट दिएको छ । हाल विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले यही जेठ पाँच गतेसम्म लकडाउन कायम गरेको तथा नेपाल धितोपत्र बोर्डको यही वैशाख २६ गतेको विज्ञप्तिअनुुसार यही चैत ३० गते मंगलबार धितोपत्रको कारोबार खुला गर्ने निर्णय गरेको र कारोबार भएको धितोपत्रहरू अनिवार्यरूपमा ईडीआईएसमार्फत राफसाफ गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । सोहीअनुसार एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया बैंक लिमिटेडबाट हितग्राही खाता खोली हालसम्म पनि मेरो सेयर खाता नलिएका हितग्राहीहरूले एनआईसी एसिया क्यापिटल लिमिटेडको लिंकमार्फत मेरो सेयर रजिष्ट्रेसन आवेदन फारम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया