चोरीका मोबाइल बरामदमा प्रहरीलाई उलेख्य सफलता
बुटवल, असार १५
हराएका र चोरी भएका मोबाइल बरामदमा इलाका प्रहरी कार्यालय इटहरी प्रहरीको उलेख्य सफलता हासिल गरेको छ । कार्यालयका कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार विभिन्न मितिमा हराएका तथा चोरी भएको मोबाइलहरूको निवेदनको आधारमा सीडीआर शाखाबाट खोजतलास गर्ने क्रममा हालसम्म विभिन्न ब्राण्डका ५५ लाख ८६ हजार पाँच सय २० रूपैयाँबराबरको दुई सय ३१ थान मोबाइल सेटहरू सम्बन्धित मोबाइलधनीलाई बुझाइएको छ ।
कार्यलयले २०६७ साल वैशाख महिनादेखि इलाका प्रहरी कार्यालय इटहरीमा सीडीआर शाखा स्थापना भएपश्चात् हराएका र चोरी भएका मोबाइल बरामदमा उक्त सफलता हासिल गरेको हो । प्रहरी निरीक्षक श्रेष्ठले यसभन्दा अगाडि बुझाइसकिएको र खोजतलासकै क्रममा हालसम्म फेला परेका विभिन्न ब्राण्डका ४५ थान मोबाइल सेटहरू आइतबार सम्बन्धित मोबाइलधनीहरूलाई बुझाएको बताउँदै उक्त मोबाइल अनुमानित १० लाख ३८ हजार एक सय रूपैयाँबराबरको रहेको बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
- सोलुखुम्बुमा डढेलोले दश घर जल्नुका साथै दर्जनौँ पशुचौपाया हताहत
- पाेखराको बिजुली पसलमा आगलागी, सवा करोडको क्षति
- सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
- प्रमुख आयुक्तद्वारा राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
- जापानमा ९० लाख घर खाली
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट
- एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया