धितोपत्र बोर्डद्वारा ३० करोड रुपैयाँको साधारण सेयर स्वीकृत
काठमाडौँ ।
नेपाल धितोपत्र बोर्डले सानिमा जनरल इन्स्योरेन्स कम्पनीलाई ३० करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डले सोमबार उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धककोरूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको बिक्रीपश्चात् भने चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुुग्नेछ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा पाँच करोड ६२ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा दुई करोड ६२ लाख ६२ हजार रुपैयाँ र रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया