रनर मोटरसाइकलको खरिदमा ५१ हजारसम्म छुट पाइने
काठमाडौं ।
बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुटसहितको अफर ल्याएको छ । रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकलको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने भएको छ । कंपनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर हो ।
साथै कम्पनीले मोटरसाइकलजगतमै सर्वाधिक छ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर बिक्रीवितरण गर्दै आएको छ । यसका साथै कम्पनीले कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मूल्यांकन गरिने जनाएको छ ।
कम्पनीका अनुसार देशैभर करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहारअन्तर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउनेछन् । रमन मोटर्सले हाल ८० सीसीका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । उक्त ब्राण्डको दिनदिनै बजार बढ्दै गएको कंपनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
- मन्त्री भण्डारीद्वारा उद्योग परिसरको छड्के अनुगमन
- वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य
- यार्सागुम्बा सिजन सुरु भएसँगै तातोपानी नाका सुनसान
- केहीबेरको वर्षाले बागमती प्रदेशसभा सचिवालय जलमग्न
- अत्यधिक गर्मीका कारण विद्यालय बन्द
- झण्डै चार अंकले उक्लियो सेयर बजार
- अध्यक्ष नेपालद्वारा चीन भ्रमण रद्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया