पाकिस्तानको राजस्व संकलन लक्ष्य पूरा भएन
इस्लामावाद, पुस १७
पाकिस्तानको संघीय राजस्व बोर्डले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्य भेट्टाउन असफल भएको छ । २३ खर्ब ६७ अर्ब पाकिस्तानी रुपैयाँको लक्ष्य लिए पनि २० खर्ब ८० अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको हो । यो भनेको २ खर्ब ८७ अर्बले कम हो । पाकिस्तानी कर प्राधिकरणले २ देखि ४ अर्बसम्म थप राजस्व संकलन हुने जनाएको छ । संकलित राजस्व गत वर्षको १७ खर्ब ८४ अर्बको तुलनामा १६.९५ प्रतिशतले बढी हो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया