उपमेयर राईले बनाइन् आफूले चढ्ने गाडीलाई एम्बुलेन्स
खोटाङ ।
हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले आफूले चढ्ने गरेको गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएकी छिन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै नगरपालिकामा हुनसक्ने अप्ठ्यारो परिस्थितिको सामना गर्ने पूर्वतयारी स्वरूप उपमेयर राईले आफूले प्रयोग गर्ने गाडी एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिएकी हुन् ।
कोरोनाबाट संक्रमित भएकाहरूले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफूले प्रयोग गर्दै आएको बा १ झ ६४२४ नम्बरका गाडी बिरामी बोक्नका लागि सोमबार स्वास्थ्य शाखालाई जिम्मा दिएको उपप्रमुख राईले बताएकी छिन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया