अभियान लघुवित्त वित्तीय संस्थाको नाफा एक करोड
काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड दुई लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५५ लाख आठ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ८९ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ८० लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड दुई लाख २९ हजार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक करोड एक लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ करोड एक लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५६ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्व्रिmय कर्जा शून्य रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- १९ सय ७४ बिन्दुमा खुम्चियो सेयर बजार
- प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई घाइते
- वसन्तपुर क्षेत्रको अवलोकन गर्दै जापानी विदेशमन्त्री खामिखावा
- कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षा हुने
- जापानका परराष्ट्रमन्त्री आज नेपालमा
- खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी
- महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष शाक्यलाई सम्मान
- ‘ग्रिल तथा स्टिलजन्य व्यवसायको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया