पाँच प्रतिशतले घट्यो बिटक्वाइनको मूल्य
लन्डन ।
बिटक्वाइनको मूल्य पछिल्लोपटक फेरि ५.१६ प्रतिशतले घटेको छ । उक्त दरमा घटेपछि शनिबार बिटक्वाइन ३३ हजार आठ सय ४९ दशमलव ४७ अमेरिकी डलरमा आइपुगेको छ ।
पछिल्लो कारोबार हुँदा भर्चुअल मुद्राले एक हजार आठ सय ४२ दशमलव ९९ अमेरिकी डलर गुमाएको हो । त्यस्तै एथेरियम ब्लकचेन नेटवकसँग सम्बन्धित एथरको मूल्य पनि ६.२६ प्रतिशतले घटेर दुई हजार दुई सय ६२ दशमलव ०६ अमेरिकी डलर कायम भएको छ । यसले एक सय ५१ दशमलव ११ डलर मूल्य गुमाएको हो ।
अप्रिल १४ मा यो वर्ष ६४ हजार आठ सय ९५ अमेरिकी डलरसम्म पुगेको संसारकै ठूलो र चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन हालसम्म झण्डै ४७.८ प्रतिशतले घटेको छ । यस क्षेत्रमा नियामक निकायहरुले कडाइ गरेसँगै बितेका महिनामा ३८ प्रतिशतले भर्चुअल मुद्राको मूल्य घटेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया