प्राइम बैंकका अध्यक्ष श्रेष्ठद्वारा पदभार ग्रहण
काठमाडौं ।
प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बैंकका अनुसार सञ्चालक समितिको यही जेठ १४ गते बसेको चार सय २२औैं बैठकले सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म राजेन्द्रदास श्रेष्ठलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय भएबमोजिम जेठ २३ गते आइतबारका दिन नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा श्रीमान् गभर्नर महाप्रसाद अधिकारीबाट बैंकका अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।
उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बमबहादुर मिश्र, निर्देशकहरू एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया