संयुक्त राष्ट्रसंघ भन्छ : खाद्यान्न एक दशकयताकै महँगो
संयुक्त राष्ट्रसंघ ।
विश्वमा खाद्यान्नको मूल्य दशकयताकै बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । दशकयता तीव्र महिनागत वृद्धिदरमा खाद्यान्नको मूल्य बढेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले विश्व खाद्यान्न मूल्य सूचकांकलाई लिएर यस्तो मूल्य निर्धारण गर्छ । महमारीका बेला खाद्यान्न उत्पादन, श्रम र यातायातमा असर पर्दा आपूर्ति प्रणाली ध्वस्त भएको थियो । सोही कारण महंगी अझै बढ्ने र यसले विश्व अर्थतन्त्रको पुनरुत्थानमा नै असर पुग्ने राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) ले खाद्यान्न मूल्य सूचकांका ट्र्याक गर्छ । उक्त सूचकांकअनुसार मे महिनामा खाद्यान्न अप्रिलमा भन्दा ४.८ प्रतिशतले बढेको पाइएको छ । जुन सन् २०१० को अक्टोबरयताकै ठूलो वृद्धिदर हो । र सन् २०२० मेमा भन्दा ३९.७ प्रतिशतले धेरै हो । उक्त अवधिमा तरकारी, गेडागुडी र चिनीको मूल्य धेरै बढेको पाइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया