प्रभुु इन्स्योरेन्समा प्रमुुख कार्यकारीमा बज्राचार्यको कार्याकाल थप
काठमाडौं, माघ ३
प्रभुु इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यको कार्यकाल थप भएको छ । कम्पनीका अनुसार प्रमुुख कार्यकारी बज्राचार्यको चार वर्षीय कार्यकाल यही पुुस २९ गते समाप्त भएको थियो । सोपश्चात् कम्पनीले यही माघ एक गतेदेखि नै कार्यान्वयनमा आउने गरी प्रमुुख कार्यकारी बज्राचार्यको कार्यकाल आगामी चार वर्षको लागि थप गरेको हो । लामो समयदेखि प्रभुु इन्स्योन्समा आबद्ध रहेका बज्राचार्यले त्रिभुुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । बज्राचार्यसग विभिन्न क्षेत्रमा २५ बर्ष काम गरेको अनुुभव रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया