नयाँ दिल्ली, माघ २२
भारतको विद्युत् आपूर्ति जनवरी महिनामा ३.२५ प्रतिशतले बढेको छ । लगातार पाँच महिनासम्म घटेको विद्युत् आपूर्ति पुनः वृद्धि भएको प्रान्तीय सरकारको तथ्यांकले देखाएको हो । यसले ऊर्जा उत्पादकहरुमा खुसी ल्याएको छ । जनवरीमा विद्युत् आपूर्ति बढेर १ खर्ब ६ अर्ब युनिटसम्म पुगेको रोयटर्सले जनाएको छ । गत वर्ष १ खर्ब ३ अर्ब युनिटमात्रै रहेको थियो । प्रान्त सरकारहरुको पावर सिस्टम अपरेसन कर्पको तथ्यांकले यस्तो देखाएको हो । संघीय ऊर्जा मन्त्रालयअन्तर्गत रहेको भारतको केन्द्रीय विद्युत् प्राधिकरणले आधिकारिक तथ्यांक यही महिनाको अन्त्यतिर सार्वजनिक गर्ने बताइएको छ । पोसोकोले हरेक दिनको विद्युत् खपतसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया