बंगलादेशको जीडीपी ६.९ प्रतिशतले बढ्ने प्रक्षेपण
अमेरिका । विश्व बैंकले आर्थिक वर्ष २०२२/०२३ मा बंगलादेशका लागि ६.९ प्रतिशत कुल गार्हस्थ उत्पादन वृद्धि हुने पूर्वानुमान गरेको छ । वासिङ्टनस्थित उक्त बैंकले बुधबार सार्वजनिक गरिएको आफ्नो ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स रिपोर्ट’मा यो प्रक्षेपण गरेको हो । प्रतिवेदनमा चालू आर्थिक मा बंगलादेश ६.४ प्रतिशत र आगामी वर्षमा ६.९ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।
बंगलादेशले खासगरी तयारी पोशाकलाई अत्यधिक निर्यात गर्ने गर्छ । ओमिक्रोन भेरिएन्ट देखा परेको र महामारी फैलिएमा थप गतिशीलता प्रतिबन्धको आवश्यकता र बाह्य मागलाई कमजोर पारेर आर्थिक गतिविधिमा बाधा नपुगेमा मात्र निर्यात दरमा वृद्धिको लक्ष्यमा पुग्न सकिने रिपोर्टमा उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
- घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको अन्तर्राष्ट्रियस्तरको बिक्री कक्ष स्थापना जरुरी: मन्त्री भण्डारी
- १९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार
- दुर्घटनामा एक विद्यार्थीको मृत्यु, आठ घाइते
- सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य हुँदैन: अध्यक्ष ओली
- राजधानीमा पाँचौँ राष्ट्रिय मह मेला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया