कानुन व्यवसायी परिषद्को निर्वाचन परिणाम घोषणा
काठमाडौं, माघ २६
नेपाल कानुन व्यवसायी परिषद्को निर्वाचनमा प्रदेश १ बाट प्रेम प्रसाद पोख्रेल, प्रदेश २ बाट श्याम कुमार मिश्र, वाग्मतीबाट डा. चन्द्रकान्त ज्ञवाली, गण्डकीबाट मुकुन्दराज अर्याल, प्रदेश ५ बाट बाबुराम पाण्डे, कर्णालीबाट रामबहादुर बीसी र सुदूरपश्चिमाञ्चलबाट प्रकाशबहादुर पाण्डेय निर्वाचित भएका छन् । परिषद्को प्रत्येक प्रदेशबाट एक/एक सदस्यका लागि शनिबार निर्वाचन भएको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया