काठमाडौं, माघ २६
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले थप चारवटा शाखा सञ्चालनमा ल्याएको छ । संस्थाले माघ २२ गते बर्दियाको मधुवन, कैलालीको भजनी र चौमाला, माघ २३ गते कञ्चनपुरको महाकाली गरी थप चारवटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । संस्थाले हाल २६ जिल्लामा ४९ वटा शाखा कार्यालयमार्फत ३१ हजारभन्दा बढी सदस्यहरूलाई एक अर्ब ८४ करोडभन्दा बढी लघुकर्जा प्रवाह गरेको र ६१ करोडभन्दा बढी निक्षेप जम्मा गरी सामाजिक सुरक्षण र विप्रेषणलगायतका लघुवित्त वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ । संस्थाले विपन्न वर्गको उत्थानको लागि शाखा कार्यालयमार्फत ग्राहकमैत्री प्रविधिसहितको नवप्रवर्तनकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिएको बताएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया