सन फ्रानिसस्को, फागुन २
चर्चित धनी तथा अमेजनका प्रमुख जेफ बेजोसले अमेरिकाको लस एन्जलस राज्यमा साढे १६ करोड डलर मूल्यको आलीशान महल खरिद गरेका छन् । उक्त राज्यमा यो अहिलेसम्मकै महंगो खरिदको कीर्तिमान भएको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार बेजोसले उक्त घर मिडिया कारोबारी डेभिड गेफेनसँग खरिद गरेका हुन् । समाचारअनुसार लस एन्जलसकै यो अहिलेसम्मको महंगो खरिद हो ।
यसअघि सन् २०१९ मा लासन मर्डोकले बेल–एयर इस्टेट खरिदको लागि १५ करोड डलर खर्च गरेका थिए । बेजोसको नयाँ घर ९ एकड जमिनमा फैलिएको छ भने गेस्ट हाउस, टेनिस कोर्ट, गल्फ कोर्सलगायतका धेरै कुराहरु रहेका छन् । वार्नर ब्रदर्सका पूर्वअध्यक्ष ज्याक वार्नरले यो घर सन् १९३० मा बनाएका थिए । अमेजनका प्रमुख बेजोससँग १ खर्ब १० अर्बभन्दा धेरै सम्पत्ति छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया