मिथिला लघुवित्तमा प्रमुख कार्यकारीको पदावधि थप
काठमाडौं । धनुषाको ढल्केबरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको पदावधि थप भएको छ । संस्थाको यही जेठ दुई गते बसेको सञ्चालक समितिको दुई सय ३२औँ बैठकले प्रमुख कार्यकारी राउतको पदावधि चार वर्षको लागि थप गरेको हो ।
यसअघि प्रमुख कार्यकारी राउतको पदावधि यही जेठ ५ गते सकिनेमा सञ्चालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारीमा राउतलाई नै निरन्तरता दिने निर्णय गरेको हो । संस्थाका अनुसार प्रमुख कार्यकारी राउतको थप पदावधि यही जेठ छ गतेबाट लागू हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- अर्थतन्त्रका सही नीति यथावत् रहनुपर्छ : अध्यक्ष ओली
- गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ
- करको दायरा परिवर्तन पारदर्शी हुनेछ: अर्थमन्त्री पुन
- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
- बाग्मती प्रदेशसभाका विषयगत समितिहरु सभापतिविहीन
- ‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी छ’
- सुन तस्करी प्रकरणमा भारतकी अफगान कूटनीतिज्ञद्वारा राजीनामा
- शेयर बजार ओरालो लाग्ने क्रम जारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया